मुख्य-समाचार

साहित्यकार रसिक ‘सांसक पुरस्कार’बाट सम्मानित

June 17, 2023 सम्पादक 0

१७ जुन २०२३ । अग्रज साहित्यकार तथा सङ्गीतकार गणेश रसिकलाई झापामा आज साहित्य, संस्कृति तथा कला (सासंक) पुरस्कारबाट सम्मानित गरिएको छ । सासंक प्रतिष्ठान झापाले नेपाली साहित्य, सङ्गीत र कलाको उत्थानमा अतुलनीय योगदान पुर्‍याएवापत उहाँलाई […]

मुख्य-समाचार

खेलाडीको भविष्य सुनिश्चित गछौँ : मन्त्री लिम्बू

June 17, 2023 सम्पादक 0

१७ जुन २०२३ । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले खेलाडीको भविष्य सुनिश्चित हुने गरी सरकारले कार्यक्रम ल्याउने बताउनुभएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएर देशको नाम राख्ने खेलाडीको खेलपछिको जीवन सरल र सहज […]

सदाबहार

साहित्यकार लिला सेलिङ माबोको गीत ‘सिमाना’ दर्शकमाझ

June 17, 2023 सम्पादक 0

काठमाडौं । १७ जुन २०२३ । साहित्यकार लिला सेलिङ माबोको शब्द रहेको गीत ‘सिमाना’ सार्वजनिक भएको छ । द भ्वाइस अफ नेपाल सिजन ४’ का विजेता करण राईको स्वर यस गीतमा रहेको छ । गीतको […]

अन्तर्राष्ट्रिय

रुसले आणविक हतियार बेलारुस पठायो

June 17, 2023 सम्पादक 0

१७ जुन २०२३ । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्कोले आणविक हतियारहरूको पहिलो समूह बेलारुस पठाउँनु भएको द हिलले उल्लेख गरेको छ। सेन्ट पिटर्सबर्ग इन्टरनेशनल इकोनोमिक फोरमलाई सम्बोधन गर्दै पुटिनले बाँकी आणविक हतियार गर्मीको अन्त्यसम्ममा उपलब्ध […]

आदिवासी जनजाति

भाषा संरक्षणमा जुटे चितवनको तामाङ समुदाय

June 17, 2023 सम्पादक 0

१७ जुन २०२३ । चितवनका तामाङ समुदाय भाषा संरक्षणका लागि जुटेका छन् । पछिल्लो समय लोप हुँदै गएको तामाङ भाषाको संरक्षणका लागि प्रशिक्षण कार्यक्रम सञ्चालन गरेका हुन् । तामाङ पत्रकार संघ चितवनको आयोजनामा एक हप्ते […]

NRN Special

एनआरएनए यूकेको निशुल्क अनलाइन सदस्यता खुल्ला, डेडलाइन १५ जुलाईसम्म

June 16, 2023 सम्पादक 0

लन्डन । १६ जुन २०२३ । गैर आवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) को निशुल्क अनलाइन सदस्यता खुल्ला भएको छ । हिजो १५ जुनदेखि आगामी १५ जुलाई २०२३ सम्म अनलाइन सदस्यता खुल्ला गरिएको एनआरएनए यूकेले […]

मुख्य-समाचार

नक्कली शरणार्थी प्रकरण : १६ जनालाई थुनामा पठाउन आदेश

June 16, 2023 मोहन राई 0

काठमाडौँ :जिल्ला अदालत काठमाडौँले नक्कली भुटानी शरणार्थी प्रकरणमा १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले प्रहरी हिरासतमा रहेका १८ जनामध्ये १६ जनालाई कारागार चलान गरेको हो । पुर्पक्षमा […]

मुख्य-समाचार

जसपाको केन्द्रीय समिति बैठक आह्वान

June 16, 2023 मोहन राई 0

काठमाडौँ । जनता समाजवादी पार्टी, (जसपा) नेपालले आफ्नो पार्टीको केन्द्रीय समितिको बैठक आह्वान गरेको छ । विधान अधिवेशनको तयारी लगायतका विषयमा छलफल गर्न यही असार ९ गतेका लागि बैठक आह्वान गरिएको सो पार्टीका केन्द्रीय प्रचार […]

आदिवासी जनजाति

तथ्याङ्क कार्यालयको प्रतिवेदन तोडमोड नगरी हुबहु कार्यान्वयनमा ल्याउन आदिवासी किरात महासंघ र राष्ट्रिय आदिवासी जनजाति महासंघको माग

June 16, 2023 मोहन राई 0

काठमाडौं, १ असार । आदिवासी किराँत महासंघ र राष्ट्रिय आदिवासी जनजाति महासंघले राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको प्रतिवेदन हुबहु कार्यान्वयनमा आउनुपर्ने माग गरेका छन् । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा आयोजति संयुक्त पत्रकार सम्मेलनमा राष्ट्रिय […]

मनोरञ्जन

थारु चलचित्र उद्योगमा योगदान पुर्याउने १ सय ५ जनालाई सुनसरीको झुम्कामा सम्मान

June 16, 2023 मोहन राई 0

इटहरी । थारु चलचित्र उधोगको उथान र प्रवर्द्धन गर्ने उद्देश्य सहित सुनसरीकाे रामधुनी नगरपालिकामा अवस्थित झुम्कामा ‘तेश्रो राष्ट्रिय थारु चलचित्र महोत्सव’ आयोजना गरिएको छ । बुधबार र बिहिवार गरि महोत्सव २ दिनसम्म आयोजना गरिएको थियो […]

समाचार

आठौं वातावरण साहित्य गाेष्ठी सम्पन्न

१५ जून, ललितपुर । पर्या साहित्यका अभियन्ता विजय हितानको अथक सक्रियतामा आठौँ वातावरण साहित्य गोष्ठी यही जेठ २७ गते पज्ञा–प्रतिष्ठान, काठमाडौँको एक हलमा भव्यताका साथ सम्पन्न भएको छ ।   विश्व वातावरण दिवसको अवसर पारेर […]

स्थानीय

धनकुटा भरिका सम्पूर्ण बिद्यालयहरु तीन दिन बन्द

June 16, 2023 मोहन राई 0

धनकुटा । विद्यालय कर्मचारीहरुका पेशागत हकहित र न्यायका निमित्त विद्यालय कर्मचारीको पेशागत छाता संगठन नेपाल विद्यालय कर्मचारी परिषद राष्ट्रिय समितिको आव्हानमा विद्यालय कर्मचारीहरु गत जेठ २० देखि विभिन्न घोषित कार्यक्रमहरुका साथ आन्दोलनरत छन् । विगत […]

1 2 3 52